दुई व्यक्तित्व, एक निचोड

ऊ मान्छे मात्र सानो थियो, तर उसका सपना ठूला थिए । ठूलो गायक हुने । नाम कमाउने । देश विदेश डुल्ने । अटोग्राफ दिने । अलिअलि त गाउँथ्यो पनि । उसको स्कुलमा राम्रो गाउने दुई जना सिनियर थिए । ऊ सात क्लासमा पढ्दा ती दुवै दसमा पढ्थे । उनीहरू स्कुलको हरेक कार्यक्रममा गाउँथे । ऊ […]

सुबिन भट्टराईको ‘मनसुन’ असोज ८ मा

सुबिन भट्टाईको चौंथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते सार्वजनिक हुने भएको छ। लामो समयदेखि पाठकको प्रतिक्षामा रहेको पुस्तकको रिलिज मिति तोक्दै लेखक भट्टराईले कभरसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। मनसुनको कभरमा पनि समर लभ र सायामा जस्तै मोडलको तस्बिर राखिएको छ। किशोर कायस्थले तयार पारेको कभरमा प्रियंका रानी जोशी देखिएकी छन्। […]

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!