“समर लभ” अब पर्दामा

    करीब दुइ वर्ष अगाडी ‘समर लभ’ माथि सिनेमा बन्ने पक्कापक्की भएको थियो । तर प्राविधिक गडबढी र कलाकार नपाइएका कारणले सिनेमा अड्किएको थियो । अड्किएको सिनेमाले अब गति पाएको छ । कलाकारहरु छनौट भएका छन् । नेपाली मोडलिँग क्षेत्रमा लागिरहेका मोडल आशिष पिया, “अतीत” र नेपाली मूलकी भारतमा बसेर अभिनय गरिरहेकी मोडल, नायिक […]

लेखक संग ५ प्रश्न – Subin Bhattarai

तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ? यस्ता धेरै किताबहरु छन् । तर एउटा मात्रै भनेर सोध्नु भो । म यसमा धच गोतामेको “घामका पाइलाहरु” भन्न रुचाउँछु । तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ? बिपी कोइरालाको नरेन्द्र दाइ । किताब […]

मेरो लेखन अनुभव र पाठकहरूको प्रेम

छ वर्ष। चारवटा कृति, अनगिन्ती पात्र। लाखौं पाठक/प्रशंसक। हजारौं विरोधी । लेखन यात्राको छ वर्षलाई पछिल्तिर फर्केर जब म हेर्छु, तब धेरै थोक पाएको पनि छु, केही थोक गुमाएको पनि छु। तर जे पाएँ, त्यसले गुमाएका कुरालाई आफ्नो पाइतालामुनि किचेर राखेको छ। वातावरण विज्ञानमा मास्टर्स डिग्री गरेपछि मेरा लागि समय तुसारो र ठिहीजस्तै बनेर आयो। […]

सुबिनको ‘मनसुन’ असोज ८ मा सार्वजनिक हुँदै

काठमाडौं, २ असोज । यूवापुस्ताका लोकप्रिय बनेका साहित्यकार सुबिन भट्टराईको चौथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते विमोचन हुने भएको छ । पाठकले लामो समय प्रतिक्षा गरेको पुस्तकको रिलिज डेट तोक्दै लेखक भट्टराईले पुस्तकको कभर सामाजिक सञ्जालमा राखेर सार्वजनिक गरेका हुन् । समर लभ र सायामा जस्तै मनसुनको कभरमा पनि मोडलको उपस्थिति […]

तपाईँको किताब पढेर पागल भएँ भन्ने युवतीहरू प्रशस्तै छन् : सुबिन भट्टराई

बिन भट्टराई नेपाली युवायुवतीका मुटुका ढुकढुकी हुनुहुन्छ । प्रेम पनि समाजको एक समस्या हो भन्ने मान्यता राख्ने भट्टराई आफ्नो पहिलो कृति ‘कथाकी पात्र’बाट व्यवसायिक लेखनमा होमिनुभएको हो । पाठकले ‘झेल्नसक्ने’ किताब लेख्नुपर्ने उहाँको विचार छ । प्रायः दिउँसो मात्र लेख्ने सुबिनलाई स्थापित गर्ने कृति ‘समर लभ’ हो । यसैको दोस्रो शृंखला ‘साया’ले उहाँको लोकप्रियता बढायो […]

लाखौं पाठक भन्छन् ! तपाईँले त मेरो कथा लेखिदिनु भएछ

सुबिन भट्टराई पछिल्लो समयमा युवापुस्तामा रुचाईएका साहित्यकारको सुचिमा पर्ने साहित्यकार हुन्  । पहिलो कथा संग्रह ‘कथाकी पात्र’बाट साहित्यमा होमिएका सुबिनलाई ‘समर लभ’ उपन्यासले सेलिब्रेटी नै बनाईदियो ।’समर लभ’कै दोश्रो भाग ‘साया’ पनि बजारमा राम्रै चल्यो ।आफूलाई फरक धारको लेखक भन्न रुचाउने भट्टराई यसै वर्ष ‘मनसुन’ लिएर बजारमाआउँदै छन् ।प्रेम र सेक्सलाई अलि केन्द्रबिन्दु बनाउने सुबिन सामाजिक संजालमा ब्यापक […]

सुबिन भट्टराईको ‘मनसुन’ असोज ८ मा

सुबिन भट्टाईको चौंथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते सार्वजनिक हुने भएको छ। लामो समयदेखि पाठकको प्रतिक्षामा रहेको पुस्तकको रिलिज मिति तोक्दै लेखक भट्टराईले कभरसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। मनसुनको कभरमा पनि समर लभ र सायामा जस्तै मोडलको तस्बिर राखिएको छ। किशोर कायस्थले तयार पारेको कभरमा प्रियंका रानी जोशी देखिएकी छन्। […]

‘प्रेम के हो? मलाई थाहा छैन’

एक साँझ सुबिनलाई एक युवतीको यस्तो फोन आयो, ‘मैले मुसाको बिष ल्याएको छु। तपाईंसँग कुरा गर्ने अन्तिम दिन यही हो।’ सुबिन सम्झाउन खोज्दैथिए, फोन काटियो। कलब्याक गर्दा ‘स्विचअफ’ सुनियो। सुबिनको जीवनमा पहिलोपटक यस्तो घटना घटेको थियो। त्यसैले उनी आफैँलाई सम्हाल्न गाह्रो परिरहेको थियो। जतिपटक फोन गर्दा पनि स्विचअफ सुनिएपछि उनलाई रातभर छटपटि भयो। ‘भोलिपल्ट झिसमिसेमै […]