कुनै पनि बेला रिस्क लिन सक्छु (सुविन भट्टराईसँगको अन्तर्वार्ता)

कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित नाम हो । उनले हालसम्म समर लभ, साया र मनसुन उपन्यास लेखिसकेका छन् । उनै भट्टराईसँग लेखनका यावत पक्षमा केन्द्रित रहेर डीएनएनको रातोपाटीका लागि कुराकानी गरेका छन् नरेश ज्ञवालीले । लेखनमा जुन ट्रयाक समाउनुभएको छ, त्यो निकै कमसल साहित्य भयो भन्ने मत छ, यस्तो किन ? […]

लेखक संग ५ प्रश्न – Subin Bhattarai

तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ? यस्ता धेरै किताबहरु छन् । तर एउटा मात्रै भनेर सोध्नु भो । म यसमा धच गोतामेको “घामका पाइलाहरु” भन्न रुचाउँछु । तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ? बिपी कोइरालाको नरेन्द्र दाइ । किताब […]