Monsoon

सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे— मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा । कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् । नाच्न […]

Summer Love(English)

At the Central Department of Environmental Science to check the result of the entrance examinations for a Master’s program, Atit sees a name on the top of the list: Saaya. The name itself fascinates him and he tries to give face to the name, When he finally sees her, he is immediately floored by her […]

Saya

‘समर लभ’मा केही कुरा थिए, जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल । ‘समर लभ’ मा मूकझैँ रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको […]

Summer Love

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स , कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम —साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स । रोमान्स प्रेममा परिणत […]

Kathaki Patra

अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुले ख्यालै नगरेका सामान्य एवं सूक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन् । उनका कथा सरल भइकन पनि व्यङ्ग्यबोधी, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन् । […]